नेकपा (प्रचण्ड नेपाल) पक्षको बेनी नगरपालिकामा अगुवा कार्यकर्ता भेला

विकल्प न्यूज\बेनी पुस २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड) समूहले म्याग्दीका स्थानीय तहमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई तिव्रता दिएको छ । मंगला, मालिका र धवलागिरि गाउँपलिकामा भेला तथा पशिक्षण सम्पन्न गरेको समुहले सोमबार बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा पशिक्षण सम्पन्न गरेको हो । नेकपा बेनी नगरपालिकाका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता भएको … Continue reading नेकपा (प्रचण्ड नेपाल) पक्षको बेनी नगरपालिकामा अगुवा कार्यकर्ता भेला